img
Sabitra Pandey

Instructor

Nepali

Profile Details

नेपाली भाषामा दर्शनाचार्य (एम.फिल) उत्तीर्ण साबित्रा पाण्डे एक सक्षम, समर्पित र निष्ठावान शिक्षिका हुनुहुन्छ । उहाँ विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय, चन्दा्रगिरी नगरपालिकामा १२ वर्षदेखि अध्यापनरत हुनुहुन्छ । उहाँले शिक्षकको पेशागत विकास (TPD) तालिम पूरा गर्नु भएको छ । नेपाली विषयसम्बन्धी विविध पक्षहरूमा विशेष रुचि राखी सो सम्बन्धि ज्ञानको विशाल भण्डार रहेको पाण्डेले “मञ्जु काँचुलीका कविता प्रारूप र प्राप्ति“ शीर्षकमा एक अनुसन्धानात्मक कृति समेत लेख्नु भएको छ । साथै, शिक्षण सिकाइ, विद्यार्थी मनोविज्ञान, तथा अनुसन्धानसम्बन्धी विभिन्न लेख रचनाहरू प्रकाशन गरिसक्नु भएको पाण्डेको अनुपम शिक्षण कला रहेको छ ।

Total Experience

१२ Years

Academic Qualification

दर्शनाचार्य (एम. फिल)

Current Organization

विष्णुदेवी शिक्षा सदन मा. वि.

Course by Sabitra Pandey

img