Instructor
कुशत र अनुभवी विज्ञान शिक्षक श्री राम शरण रेग्मी संग १५ वर्ष भन्दा बढीको अनुभव रहेको छ । उहाँले भौतिकशास्त्रमा (M.Sc.) र अर्थशास्त्रमा (M.A.) शैक्षिक उपलब्धि हासिल गर्नुभएको छ आदर्श माध्यमिक विद्यालय, सानो ठिमी भक्तपुरमा शिक्षण कार्य गर्दै आउनु भएको उहाँले CDC कक्षा ८ का पाठ्यक्रम विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। यसका अतिरिक्त, उहाँ शिक्षा र मानव स्रोत विकास केन्द्र (CEHRD) का विज्ञान विशेषज्ञ का रूपमा मान्यता प्राप्त हुनुहुन्छा उहांको शिक्षणमा वैज्ञानिक सोच, विश्लेषणात्मक क्षमता, र ज्ञानको गहिराईलाई प्रवर्द्धन गर्ने क्षमता छ, जसले विद्यार्थीहरूलाई सोच्न, बुझ्न र समस्याको समाधान गर्न प्रोत्साहित गर्दछ राम शरण रेग्मीको शिक्षा र विज्ञान क्षेत्रमा समर्पण उहाँलाई एक अनमोल सम्पत्ति बनाउँछ, जसले शिक्षाक्षेत्रमा स्थायी प्रभाव छोड्ने काम गरेको छा
Total Experience
Academic Qualification
Current Organization