Instructor
स्नातकोत्तर (M.ed.) उपाधि हासिल गर्नुभएको पेशलनाथ घिमिरे गणित बिषयको कुशल शिक्षक हुनुहुन्छ । उहाँ गणित शिक्षामा आफ्नो विशेषज्ञता मार्फत विद्यार्थीहरूको मानसिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । गणित शिक्षणमा जिओजेब्रा (Zeo-Zebra) को प्रभावकारि प्रयोग गरी गणित शिक्षण गर्न सक्षम घिमिरे जटिल गणितीय अवधारणाहरूलाईसमेत सजिलै प्रस्तुत गर्न सक्नुहुन्छ । शैक्षणिक पद्धतीको राम्रोख्याल भएका घिमिरे शिक्षण सिकाई क्रियाकलापमा नविनतम् प्रबिधिहरुको प्रयोग गरेकै कारण विद्यार्थीहरुको प्रिय पात्र बन्नु भएको छ ।
Total Experience
Academic Qualification
Current Organization