img
Mina Shrestha

Instructor

Science

Profile Details

२० वर्षभन्दा बढी समयदेखि शिक्षण र शैक्षिक अनुसन्धानमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आउनुभएको माध्यमिक विज्ञान शिक्षक मीना श्रेष्ठ निकै मिहेनती शिक्षक हुनुहुन्छ। श्री मगलादेवी माध्यमिक विद्यालय, गौशाला, काठमाडौमा कार्यरत उहाँले विज्ञानमा स्नातकोत्तर (M.Sc.) र एम फिल सम्मको अध्ययन पूरा गर्नुभएको छ। हाल उहाँ पीएचडी शोधमा सलग्न हुनुहुन्छ यसले उहाँलाई विज्ञान शिक्षाका अनुसन्धान क्षेत्रमा गतिशिल बनाएको छ। गहिरो विषयगत ज्ञान, अनुसन्धान प्रतिको रूच र प्रभावकारी शिक्षण शैलीका कारण उहाँ विद्यार्थीहरूका लागि मात्र होइन, सहकर्मी तथा शैक्षिक समुदायका लागि समेत प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । नवप्रवर्तनशील शिक्षण विधिहरू तथा वैज्ञानिक सोचलाई प्रवर्द्धन गर्दै आउनुभएकी मीना श्रेष्ठ विज्ञान र शिक्षण क्षेत्रमा एक अग्रणी व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ ।

Total Experience

20 Years

Academic Qualification

M. Sc., M. Phil. Leading Ph. D Scholar

Current Organization

Shree Mangaladevi Secondary School
img