Instructor
इन्द्र प्रसाद न्यौपाने एक समर्पित शिक्षक हुनुहुन्छ, उहाँले शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ र यस क्षेत्रमा १३ वर्षको महत्वपूर्ण अनुभव रहेको छ । श्री कृष्ण माध्यमिक विद्यालयका माध्यामिक गणित शिक्षकका रूपमा उहाँले सधैं अध्यापन र पेशागत क्षमता विकासप्रति गहिरो लगाव देखाउनु हुन्छ । उहाँले प्रशिक्षक प्रशिक्षण (TOT), शिक्षक पेशागत क्षमता विकास (TPD) र Item Writing लेखन सम्बन्धि तालिम प्राप्त गर्नुभएको छ । आफ्नो ज्ञान र सीप मार्फत उहाँले विद्यार्थीहरू र सहकर्मी शिक्षकहरूलाई प्रेरित गर्न निरन्तर घचघचाईरहनु भएको छ ।
Total Experience
Academic Qualification
Current Organization