img
Deepak Banjade

Instructor

Science

Profile Details

M.Sc., M.A. र M.Ed. जस्ता उच्च शैक्षिक योग्यता हासिल गर्नुभएको दीपक बन्जाडे अत्यन्तै सफन र समर्पित शिक्षक हुनुहुन्छ । कालिका मानवज्ञान विद्यालयमा कार्यरत बन्जाडे १५ वर्षको शिक्षण अनुभव सहित वित्रान शिक्षणमा आफ्‌नो शिक्षणकला प्रस्तुत गरिरहनु भएको छ। शिक्षकको पेशागत विकास ( TPD) र विभिन्न विशेष तालिमहरूमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका बन्जाडेले आफ्नो शिक्षण विधिलाई निरन्तर प्रविधिमैत्री र विद्यार्थी केन्द्रित बनाउँदै आउनुभएको छ । उहाँको शिक्षणको अनुपम कलाबाट प्रभावित हुँदै स्थानीय सरकारबाट "उत्कृष्ट विज्ञान शिक्षक पुरस्कार" र नेपाल सरकारबाट 'प्रदेश विज्ञान शिक्षक पुरस्कार" बाट उहाँलाइ सम्मन गरिएको छ । बन्जाडेको नवप्रवर्तनशील शिक्षण अभ्यास र शिक्षा प्रतिको प्रतिबद्धता उहाँलाई शैक्षिक समुदायमा एक आदर्श र सम्मानित व्यक्तित्वको रुपमा स्थापित गरेको छ ।

Total Experience

15 Years

Academic Qualification

M.Sc., MA, M.Ed.

Current Organization

Kalika Manavgyan School
img